29th national wildlife week – 2024
नेपाल जोलोजिकल सोसाइटी, गण्डकी प्रदेशको सहभागितामा पृथ्वीनारायण क्याम्पसको प्राणीशास्त्र विभाग र प्राणीशास्त्र समाज पोखरा नेपाल सँगको सहकार्यमा आयोजित २९ औ राष्ट्रिय वन्यजन्तु सप्ताह २०८१ (बैशाख १ गतेदेखि ७ गते सम्म) “वन्यजन्तुको संरक्षण: पर्यापर्यटन र आय आर्जन” भन्ने मुल नाराका साथ तीन दिवसिय बिभिन्न कार्यक्रम गर्दै भब्यरुपमा मनाउने काम बैशाख ७...